Friday, 21st August, 2026
वि.स.

मकवानपुरको बाग्मतीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Accident-1577158529.jpg

धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बाग्मती गाउँपालिका ७ लाला भित्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

सोमबार राति झुरझुरेबाट फापरबारी तर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक बागमती गाउँपालिका ७ बस्ने २३ बर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाकारी दिएका छन्।

उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।उनको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif