Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरकी थप एक महिलाको कोरोना संक्रमण बाट मृत्यु

covide-death-1598162203.jpg

शनिबार हेटौंडा उपमहानरपालिका वडा नंबर ३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भए संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

उनि उपचारको लागि गत साउन ३२ गते चितवन मेडिकल कजेल भर्ना भएकी थिईन् ।यसअघि कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर १,४ र १९ का एकरएक जना रहेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif