nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका सरोज प्रजा छमछमीको विजेता

आकर्षक नृत्यकला भएका मनहरी ७ निबासी सरोज प्रजा नेपाल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता बनेका छन् । देशभरबाट १२ हजार नृत्यकारहरुको प्रतीस्पर्धाबाट उनी विजेता बनेका हुन् ।
नेपाल टेलिभिजनबाट राति बुधवार प्रसारण हुँदै आएको कार्यक्रममा उनी बिजेता बनेका हुन् ।

सानैदेखि नृत्य कुशलता देखाउँदै आएका सरोज मनहरीका विभिन्न सार्बजनिक कार्यक्रमहरुमा नृत्य प्रस्तुत गर्दै आइरहेका छन् । उनले भारतीय च्यानलको डान्स शोहरुमा पनि यसअघि भाग लिएका थिए । मनहरीस्थित आस्था कला केन्द्रमा आबद्ध रही नृत्य गरिरहेका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)