Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरका थप ३ जनामा कोरोना पुष्टि

corona-Update-1599354513.jpg

मकवानपुरको थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ की एक ३२ वर्षीया महिला र वडा नंबर ८ का एक २४ वर्षीया पुरुषमा कोरोना पुष्टि भएकाे हो । 

यसैगरि मनहरी गाउँपालिका वडा नंबर ७ का एक ५८ वर्षीय पुरुष गरी ३ जना संक्रमित थपिएका रहेका छन् ।

चितवनको चितवन मेडिकल कलेज (सिएमसी) को पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif