Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

covide-1598081556.jpg

 मकवानपुरमा शनिबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका सवै भन्दा धेरै हेटौंडाका १२ जना रहेका छन् । शनिबार पुष्टि भएका मनहरीका ८ जना रहेका छन् ।

 मकवानपुरमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । अरु दुईजना नुवाकोट जिल्लाको रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्इ निरिक्षक भोला चौलागाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif