Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका कोरोना संक्रमित थाहानगरको नभएको पुष्टि

sukk-1589515261.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठ विहान सार्वजनिक गरेको कोरोना पुष्टिको विवरण अनुसार मकवानपुरको कोरोना संक्रमित थाहा नगरपालिकाको नभएको पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल अस्पताल टेकू स्रोत सदएको जानकारी अनुसार उक्त कोरोना संक्रमित हेटौंडाको भएको पुष्टि भएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०