Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरकाे बकैया गाउँपालिकाको सबै सेवा बन्द

bakaiya-1596984796.jpg

गाउँपालिकाको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै मकवानपुरको बकैया गाउँपालिकाले सबै सेवा बन्द गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले २५ साउनमा सूचना जारी गर्दै गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराएका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif