Tuesday, 25th August, 2026
वि.स.

भीमफेदी कारागारमा आरडीटी परीक्षण

test-1592388487.jpg

 भीमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको बुधबार आरडीटी माध्यमबाट कोरोनाको परीक्षण भएको छ । भीमफेदी गाउँपालिकाले आज कारागारको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखका प्रमुख रामनाम थिङले जानकारी दिए। कारागारको क्वारेन्टाइमा बसेका ८ जनाको परीक्षण गर्दा रिपोर्ट नेगिटिभ आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif