Sunday, 23rd August, 2026
वि.स.

भिमफेदी गाउँपालिमा हावाहुरीले क्वारेन्टिन उडायो

Qarentin-MK-1587528776.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ सामरी खोला नजिकै निर्माण गरिएको क्वारेन्टिन हावाहुरीले उडाएको छ । 

९ वैशाख बेलुकी आएको हावाहुरीले नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले बनाएको ५० शैयाको क्वारेन्टिन उडाएको हो । बागमती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार विभिन्न स्थानमा हेल्थ डेस्क राखी गरिने चेकजाँचमा नेपाली सेनाले सहयोगमा निमार्ण गरिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०