Tuesday, 25th August, 2026
वि.स.

भिमफेदी-कुलेखानी सडकखण्ड सुचारु

1-1601271067.jpg

अविरल वर्षाका कारण अवरुद्ध बनेको काठमाडौं जाने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडकखण्ड सोमबार बिहानबाट खुलेको छ।  

भिमफेदी-६ र ईन्द्रसरोबर-२ को विभिन्न स्थानमा गएको पहिरो हटाइएपछि अवरुद्ध सडक खुलेको ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

बाटो खुलेसँगै सवारी साधन  गुड्न थालेको भएपनि सिस्नेरीमा गएको पहिरो नहटेकोले यात्रुले फाखेलबाट यात्रा गर्नु पर्ने देखिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif