Wednesday, 26th August, 2026
वि.स.

भरुवा बन्दुक पड्केर कैलाश गाउँपालिकाका एकजना घाइते

varuwa-banduk-1609737257.jpg

मकवानपुरको कैलाश गाउँपालिका–५ स्थित कटहरेमा सिकार गर्न जाँदा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् ।

गत पुस १६ गते शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर घाईते भएका कैलाश ५ बस्ने ५८ बर्षीय कृष्ण बहादुर वाइवालाई उपचारको लागि आइतबार साँझ हेटौँडा लगिएकाेएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको हेटौँडामा रहेको सहकारी अस्पतालमा उपचार भैरहेको छ ।

घटनाबारे थप अनुसन्धनानको लागि थाहा नगरपालिकाबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif