Tuesday, 25th August, 2026
वि.स.

बेवारिसे अवस्थामा बम फेला

12345-1592474300.jpg

 पर्खाल निर्माणको लागि माटो खन्ने क्रममा चन्द्रनिगाहपुरमा बेवारिसे बम फेला परेको छ । जमिन मुनी रहेको अबस्थामा फेला पारेको बम लाई प्रहरीको नियन्त्रणमा रहेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर परिसरमा कम्पाउण्ड पर्खाल निर्माणको लागि माटो खन्ने क्रममा बेवारिसे बम फेला परेको हो । मजदुरले फेला पारेको बम तीन बर्ष पहिलेको हुन सक्ने अनुमान गरिएको छ ।

नेकपा बिप्लब समुहले २०७४ मसिर १ गते तत्कालीन एमालेको चुनावी सभालाई लक्षित गरी उक्त स्थानमा बम राखेको थियो । सो स्थानमा बम बिस्फोट हुँदा ८ जना घाइते भएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif