Wednesday, 26th August, 2026
वि.स.

बिहिबार बिहान मकवानपुरमा १२ जनामा कोरोना पुष्टि

corona-virous-1606373771.jpg

मकवानपुरमा बुधबार विहान थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मनहरी गाउँपालिका र बारा कोहल्भीका एकएक जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले बताए । संक्रमित मध्य ५ महिला र ७ पुरुष रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif