Wednesday, 26th August, 2026
वि.स.

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

pakarau-1605606389.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा एक बालिकाको बलात्कार भएको छ ।

सोमबार साँझ साढे ६ बजेतिर चन्द्रागिरि–२, बसुण्डोलकी १४ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हुम्ला ताजाकोट गाउँपालिका–२ घर भइ सोही ठाउँ बस्ने २३ वर्षीय सुरेश लोहार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, थानकोटबाट खटिएका प्रहरीले ती युवकलाई पक्राउ गरी घटनाबारेअनुसन्धान अघि बढाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif