Tuesday, 25th August, 2026
वि.स.

बानका उपाध्यक्ष चौलागाईलाई कोरोना संक्रमण पुष्टि

Ujwal-1602080726.jpg

ब्रोकाष्टिङ एसोसीएसन अफ नेपाल (बान) का उपाध्यक्ष तथा हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्वल चौलागाईलाई २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघा, खोखी र ज्वरोको लक्षण देखापरेपछी हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना जाँचका लागि स्वाब दिएका थिए । प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । कोरोना संक्रमण भएसंगै चौलागाई होम आइसोलेसनमा बसेका छन् ।

मकवानपुरमा २१ असोज दिउसो थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै चौलागाईलाई पनि संक्रमण देखिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif