Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागेश्वरी माविको अध्यक्षमा वाइवा निर्वाचित

मकवानपुरको टिष्टुङमा रहेको वागेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दयाराम वाइवा निर्वाचित भएकाछन् । यस अघि विद्यालय व्यवस्थापन समिति गठनका लागि सदस्यहरु छनौंट भएकोमा १३ असोजमा वाइवा अध्यक्षमा निर्वाचित भएका हुन् ।  
समितिको सदस्यहरुमा सुरेन्द्र लामा, बाटुली लो तामाङ र डोल्मामाया मोक्तान निर्वाचित भएको शिक्षक ज्ञानचन्द्र शिकारीले जानकारी दिए । अरु सदस्यहरु नियमानुसार चयन गरिएको छ ।