Tuesday, 25th August, 2026
वि.स.

बागमती प्रदेशमा कोरोनाबाट ८१ जनाको मृत्यु

pcr-1599467079.jpg

बागमती प्रदेशमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट हाल सम्ममा ८१ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएकाहरु अधिकांश अरु विभीन्न रोगले थलिएकाहरुमा कोरोना संक्रमण देखिएपछी मृत्यु भएको छ । यस प्रदेशमा मृत्यु भएकाहरु धेरैजसो काठमाण्डौं उपत्यका र चितवनमा उपचारको क्रममा मृत्यु भएका छन् ।

पछील्ला दिनमा कोरोना संक्रमबाट मृत्यु हुनेको दर वढेर गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले वताए । कोरोनाबाट मृत्युहुनेमा धेरैजसो बृद्ध बृद्धा रहेको उनले वताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif