Tuesday, 25th August, 2026
वि.स.

बागमती प्रदेशमा कोरोनाबाट ६६ जनाको मृत्यु

corona-death-1599120097.jpg

 बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा थप ९ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ६६ पुगेको हो । मृत्यु हुनेमा काठमाडौं र चितवनका तीनरतीन जना, ललितपुर, भक्तपुर र धादिङका एकरएक रहेका छन् ।

यसैगरि प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ८ हजार ९ सय ३३ पुगेको छ । यसैगरि हालसम्म प्रदेशमा कोरोना निको हुनेको संख्या १ हजार ५ सय ६९ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif