Wednesday, 26th August, 2026
वि.स.

बलात्कार मुद्दाका फरार अभियुक्त ७ बर्षपछि पक्राउ

pakarau-1608020285.jpg

कपिलवस्तुको प्रहरीले बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । 

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको र उनी फरार थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif