Tuesday, 25th August, 2026
वि.स.

बलत्कार आरोपमा मकवानपुरका एकजना पक्राउ

Rapeee-1592555459.jpg

हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की एक सुस्त मनस्थितिकी ३२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वर्ष ६० का राम प्रसाद हुमागाई रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । गएको जेठ २४ गते दिउँसो १२ बजेको समयमा ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका हुमागाई बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका हुमागाई माथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif