Thursday, 20th August, 2026
वि.स.

फेड्वासन वास पत्रकारिता पुरस्कारबाट चारजना पत्रकार पुरस्कृत

२०७६ को ‘फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कार’ बाट जनता टेलिभिजनका प्रमुख समाचार सम्पादक रामकुमार एलन सम्मानित भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पत्रकारिता पुरस्कारका साभै सम्मान गरिएको हो । एलन सँगै फेड्वासन वास पत्रकारिता पुरस्कारबाट रेडियोतर्फ सिआइएनका राजन रुचाल, अनलाइनतर्फ लोकान्तर डटकमका गगन अर्याल र पत्रिकातर्फ कान्तिपुरका वसन्त प्रकाश सिंह पुरस्कृत भएका छन् ।

पुरस्कृत पत्रकारलाई सांसद आशा वि.क.ले पुरस्कार र प्रमाण पत्र वितरण गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif