Wednesday, 19th August, 2026
वि.स.

प्रदेश नंम्बर ३ मा पोशाक र लोगो निर्धाण

safe_image-1524486034.jpg

प्रदेश नंम्बर ३ कार्यव्यवस्था समितिको बैठकले सांसदहरुको लागि पोशाक र लोगोको निर्धारण गरेको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षमा बसेको बैठकले लोगोमा गौरीशंकर हिमाल, राष्ट्रिय झण्डा, पशुपतिनाथको मन्दिर र स्यम्भुको आँखा अंकित चित्र तोकिएको सभामुख सानुकुमार श्रेष्टले बताए । यसैबीच पोशाकमा खरानी कलरको कोट, कालो जुत्ता, सेतो रङको दौरा सुरुवाल हुने भएको छ । 
प्रदेश सांसदहरुले विशेष समारोहमा खैरो कोटसमेत लगाउनु पर्ने सभामुख श्रेष्ठले जानकारी दिए । महिलाले भने भेषभूषा अनुसारको पहिरन लगाउन पाउने व्यवस्था गरिएको समेत श्रेष्डठले जनाए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif