Friday, 21st August, 2026
वि.स.

प्रदेश नंबर ३ को मुख्यन्यायधिबत्तामा थपलिया

प्रदेश नंबर ३ को मुख्य न्यायधिवत्तामा ओमप्रसाद थपलियाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

 

 

मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौंडामा ग्रहण गरेका हुन्। उनलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालले एक समारोहबीच शपथ ग्रहण गराएका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif