Wednesday, 26th August, 2026
वि.स.

पोखरीमा डुबेर एकै परिवारका तीन बालिकाको मृत्यु

7-1607839176.jpg

 तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

तेह्रथुमको छथर गाउँपालिका(६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरी प्रवक्ता  कोमल ठाकुरले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif