Wednesday, 19th August, 2026
वि.स.

पूर्वसभामुख महरा पत्नीको अन्त्येष्टि

mahara-patni-1604478911.jpg

पूर्वसभामुख तथा नेकपाका सांसद कृष्णबहादुर महरा पत्नी सीता महराको दाहसंस्कार भएको छ । निमोनियापछि अस्पताल भर्ना भएकी सीताको बुधबार बिहान निधन भएको थियो ।

निमोनिया भएपछि अस्पताल भर्ना भएकी उनको पीसीआर परीक्षण पोजेटिभ आएको थियो । उपचारकै क्रममा बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएकी सीताको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif