Saturday, 22nd August, 2026
वि.स.

फरक सोच अभियानद्वारा पालुङ शंखमुलको सार्वजनिक पाटीमा रंगरोगन 

फरक सोच अभियानको व्यवस्थापनमा विश्वकै प्रसिद्ध मानिने पालुङको शंखमुलको सार्वजनिक पाटीमा रंगरोगन गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको शंखमूलका पाटीहरुमा जथाभावी लेखी केरमेट गरिएकोमा फरक सोचले रंगरोगन गरेका हुन् । रंगरोगनका लागि थाहा नगरपालिकाका जयराम खत्री, निरज रायमाझी, सुरज रायमाझीको आर्थिक सहयोगमा तथा परशुराम रायमाझी र बिनोद रायमाझीको बिशेष सहयोग गरेका फरक सोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 

शंखमूललाई आन्तरिक तथा बाह्यि रुपमा पनि प्रख्यात धार्मिक स्थलको रुपमा परिचत छ । 
 




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif