Monday, 24th August, 2026
वि.स.

पालुङ जेसीजद्वारा जनसम्पर्क अधिकारी केसीको स्मृतिमा वृक्षारोपन 

Palung-JC-1591380438.jpg

पालुङ जेसीजले वर्ष २०२० का जनसम्पर्क अधिकारी स्व. जेसी पूर्णध्वज के.सी.को मृतआत्माको चिरशान्तिको कामना गर्दै वृक्षारोपन गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीज सभाहल तथा जेसीज मार्ग आसपासमा वृक्षारोपन गरिएको हो । 

थाहा नगरका उपप्रमुख तथा पालुङ जेसीजका पूर्व अध्यक्ष खड्ग वहादुर गोपालीको प्रमुख आतिथ्यताको भएको कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरू जेसी कृष्णमान श्रेष्ठ, जेसी धर्म प्रधान, जेसी प्रदिप प्रधान, जेसी जर्म श्रेष्ठ, जेसी विजयश्यम अमात्य ,निवर्तमान अधयक्ष जेसी कुमार नेगी, पालुङ जेसीजका वोर्डका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif