Friday, 21st August, 2026
वि.स.

पालुङ जेसीजको अध्यक्षमा रायमाझी निर्वाचित

पालुङ जेसीज वर्ष २०२० को अध्यक्षमा मनोज रायमाझी निर्विरोध निर्वाचित भएका छन् । 

थाहा नगरपालिकाको शिखरकोटमा रहेको होटल शंकरमा भएको साधारण सभाले आगामि एक वर्षको लागि रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

पालुङ जेसीजको कार्यकारी उपाध्यक्षहरुमा अनिता विष्ट र  सविन विष्ट निर्वाचित भए । त्यस्तै उपाध्यक्षहरुमा विक्रम गोपाली, सुजन कार्की, लक्ष्मी कार्की र निरज रायमाझी निर्वाचित भएका छन् । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif