Tuesday, 25th August, 2026
वि.स.

पालुङकाे आलुकाे मुल्य अहिलेसम्मकै ऐतिहासिक

IMG_20200919_190319-1600521568.jpg

मकवानपुरकाे पालुङमा उत्पादन भयकाे आलु देशकै उत्कृष्ट तथा अत्यन्तै स्वादिष्ट मानिन्छ ।
बिगतका वर्षहरूमा कृषकहरुले २०, ३० रुपैयाँमा बेच्दै आयकाे आलु याे साल सुरुमा २०, २५ रुपैयाँमा बिक्री गरे पनि लकडाउकाे माेडालिटी परिवर्तन भय पछि आलुकाे भाउ अहिले ह्वात्तै वृद्धि भै ७५,  ८० मा कृषकले बिक्री गरिरहेका छन् ।









Thaha-002-1774415222.gif