Tuesday, 25th August, 2026
वि.स.

पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

pahiro-1596435744.jpg

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नंबर २ मा पहिरोले घर पुरिँदा श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

माथिबाट खसेको पहिरोले बिहान घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।

स्थानीयले पहिरो पन्छाएर शब निकालेको उनले जानकारी दिए। घरमा उनीहरु मात्र सुतिरहेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif