Monday, 17th August, 2026
वि.स.

पहाडमा रोपाइँको रौनक

ropai-1624006936.jpg

वर्षाले साथ दिएपछि सिन्धुलीको महाभारत क्षेत्रका किसानलाई यतिखेर रोपाइँको चटारो छ । अघिल्ला वर्ष धानको बीउ पहेंलिन लाग्दा समेत पानी नपर्दा किसानहरू आकाशतिर हेर्दै पुर्पुरोमा हात लगाउन बाध्य थिए । तर अहिले बीउ तयार हुनासाथ मौसमले साथ दिएको छ । खोला–खहरे भरिएका छन् । त्यसैले महाभारत उत्तरतर्फका पहाडी खेतमा यसपालि अझ रौनक छाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif