Thursday, 20th August, 2026
वि.स.

परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न

थाहा नगरपालिकामा परिवार नियोजन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरको आयोजना तथा ग्रिन तारा नेपालको सहयोगमा कार्यक्रम भएको हो । थाहा नगरपालिका स्वास्थ्य संयोजक मेघराज बलामीको उपस्थितीमा भएको कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका फोकल पर्सन मिलन घिमिरे, ग्रिनतारा नेपालका प्रतिनीधिहरु, थाहा पोली क्लिनकका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरी तथा अन्य सरोकारवालाहरुको पनि विशेष उपस्थिती रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif