Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकार महासंघका नवनिर्वाचित पदाअधिकारीको पदभार सम्पन्न

नेपाल पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाअधिकारीहरुले पदभार ग्रहण गरेकाछन् । पत्रकार महासंघले २१ फागुनमा आयोजना गरेको पदस्थापना कार्यक्रममा पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष हरि हुमगाईले भने चुनाव भनेको एक प्राविधिक कुरा मात्र हो, अब चुनावको कुराहरुलाई महासंघमा प्रवेश दिन हुदैन, सबै मिलेर महासंघलाई सफल बनाउनु पर्दछ ।  

कार्यक्रममा महासंघको निवर्तमान अध्यक्ष महेन्द्र श्रेष्ठले नवनिर्वा्चित अध्यक्ष हरि हुँमागाईलाई महासंघको माइनोट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन् ।