Tuesday, 25th August, 2026
वि.स.

पत्रकार महासंघका जिल्ला सचिव प्रहरी नियन्त्रणमा

pakrau1-1601275060.jpg

जिल्ला प्रहरी कार्यालय नुवाकोटले नेपाल पत्रकार महासंघका जिल्ला सचिव जगदिश खनाललाई नियन्त्रणमा लिएको छ ।

खनाललाई नुवाकोटकै पत्रकार शिव देवकोटामाथि सांघातिक आक्रमण गरेको आरोपमा आइतबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योगअन्तर्गत तीन जना पत्रकारविरूद्ध जाहेरी परेकोमा एक जनालाई नियन्त्रणमा लिएको नुवाकोट प्रहरीले जनाएको छ । प्रहरीले अन्यको भने खोजी कार्य गरिरहेको छ ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif