Saturday, 22nd August, 2026
वि.स.

पत्रकार दाहाल बागमती प्रदेशकै उत्कृष्ट रिर्पोटर

ripesh-1582118845.jpg

राष्ट्रिय समाचार समिति (रासस) का मकवानपुर संवाददाता रिपेश दाहाल सम्मानित भएका छन् । राससको को ५९ औँ वार्षिकोत्सवको अवसरमा उनलाई वागमती प्रदेशको उत्कृष्ट रिर्पोटरको रुपमा सम्मानित गरिएको हो ।

उनलाई नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो । न्युज क्लब नेपाल हेटौँडामा भएको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले दाहाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

राससका बागमती प्रदेश प्रमुख सुरेश झाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif