Friday, 21st August, 2026
वि.स.

पत्रकार ढकाल हत्याका आरोपित हेटौंडामा पक्राउ

मनोहर-1547876822.JPG

मकवानपुर प्रहरीले पत्रकार एवम् शिक्षक मनोहर ढकालको हत्याका अारोपित पक्राउ गरेको छ।

प्रहरीले अाज पत्रकार सम्मेलन गरि घटनामा संलग्नहरू सार्वजनिक गरेको हो । हत्यामा संलग्न हुनेमा हेटौंडा-११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवा रहेका छन् । त्यसैगरी उनीहरूबाट मोबाइल खरिद गर्ने मोबाइल व्यवसायी भीमफेदी-६ का ३१ बर्षीय दिनेश थापा र सुनको अौंठी खरिद गर्ने सुन व्यवसायी हेटौंडा-२ का नारायणबहादुर सुनार रहेका छन् ।

पत्रकार सम्मेलनमा घटनाका मूख्य अभियुक्त पुडासैनीले अाफुले धकेलेर हत्या गरेको स्विकारेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif