Tuesday, 18th August, 2026
वि.स.

पत्रकारहरुलाई खोजमुलक समाचार लेखन तालीम

Dhading-1480292782.jpg

मकवानपुर र धादिङका पत्रकारहरुलाई अधिकारमूखी तथा खोजमुलक समाचार लेखन तालीम दिइएको छ । फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङको आयोजनामा भएको तालिममा भएको हो । दुईदिने तालीमका सहभागीहरुलाई खोज पत्रकारीता केन्द्रका अध्यक्ष शिव गाँउलले सहजीकरण गरेका थिए ।

खाद्य सुरक्षाका क्षेत्रमा कलम चलाउन सीप सिकायएको थियो । तालीम समापन कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी भगवान अर्याल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत धादिङ र मकवानपुरका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif