Tuesday, 18th August, 2026
वि.स.

पछिल्लो २४ घण्टामा मकवानपुरमा ५ जना संक्रमितको मृत्यु

corona-death-1621663733.jpg

 मकवानपुरको हेटौँडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर ११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर ९ निवासी ६२ बर्षका पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ निवासी ४८ बर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्शन डा. सागर काफ्लेले जानकारी दिएका छन् ।

त्यस्तै हेटौँडा ११ की ६० बर्षकी महिलाको पनि कोरोनाको कारण शनिबार बिहान मृत्यु भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif