Monday, 17th August, 2026
वि.स.

नेपाल पर्यटक यातायातको सचिवमा थाहाका अरुण

Screenshot_2023-09-04-06-1693929879.jpg

नेपाल पर्यटक यातायात व्यवसायी संघको सचिबमा थाहा नगरपालिकाका अरुण मोक्तान बिजयी भएका छन ।

बेदराज बाँस्तोला नेतृत्वको प्यानलबाट थाहा नगरका अरुण मोक्तान सचिब पदका बिजयी भएका हुन।

संघकाे अध्यक्षमा बेदराज बास्तोला सहित बरिस्ठ उपाध्यक्षमा रमेश गौतम ,  द्वितीय उपाध्यक्षमा विनोद तमाङ, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत चुनिएका छन ।

त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा चुनिएका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif