Tuesday, 18th August, 2026
वि.स.

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु हुँदै

army-logo-1614751369.jpg

पाली सेनाको पृतनापति सम्मेलन बुधबारबाट सुरु हुँदै छ ।महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो ।

२१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ(आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif