nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाललाई सोलिडारिटी कपको उपाधि

नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । नेपालले मकाउलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । यससँगै यू(२३ सहित उपाधिको हृयाट्रिक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १(० गोल अन्तरले पराजित गरेको छ । नेपालको जितमा सुजल श्रेष्ठले निणरयक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।

पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेण्डर वर्षमा यो तेस्रो उपाधि हो ।