Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपालमा थप १७ जना संक्रमितको मृत्यु

corona-death-1605610084.jpg

नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप १७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १ हजार २ सय ४७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

यसैगरि आज २ हजार ८ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ जना पुगेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०