Tuesday, 25th August, 2026
वि.स.

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

gautam-1593084723.jpg

 नेपालमा हालसम्म कोरोना भाइस ९कोभिड–१९० संक्रमितको कूल संख्या ११ हजार नाघेको छ ।बिहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा। गौतमले बताए ।त्यस्तै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ जना पुगेको छ । बिहिबार २ जनाको मृत्यु भएसँगै २६ जना पुगेको मन्त्रालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif