Tuesday, 25th August, 2026
वि.स.

नेपालमा कोरोनाबाट थप एकको मृत्यु

corona-death-1592373224.jpg

 नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत महिलाको सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो। 

मंगलबार राति आएको उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको  अस्पताल स्रोतले जानकारी दिएको छ । ३० जेठमा अस्पतालमा भर्ना भएकी उनको आइसीयूमा उपचाररत अवस्थामा ज्यान गएको हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif