Wednesday, 26th August, 2026
वि.स.

निर्माणाधिन चित्लाङ-थानकोट सडक १९ कात्तिकबाट बन्द हुने

Chandragiri-1604323584.jpg

थाहानगरबाट काठमाण्डौं जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चित्लाङ–थानकोट सडक आगामी १९ कात्तिकबाट बन्द हुने भएको छ ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडक अन्तरगत चन्द्रागिरी–थानकोट सडक खण्डको सेतो पहरामा कटिङको कार्य भईरहेकोले १९ कात्तिक बिहानबाट सवारी आवागमन बन्द हुने चित्लाङ चन्द्रागिरी थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ । 

उक्त सडक अर्को सूचना नहुँदा सम्मको लागि चित्लाङ–थानकोट सडकमा यातायात बन्द गरिएको समितिका सदस्य रामशरण नेपालले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif