Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नापी कार्यालय मकवानपुरमा आगलागी, उद्धार जारी [अपडेट]

Photo-1477470953.jpg

जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । हेटौंडा स्थिित सानो पोखरमा रहेको नापी कार्यालयमा भर्खरै आगलागी भएको हो ।
आगलागीका कारण कर्मचारी तथा सेवा लिन पुगेका सेवाग्राहीहरु घाइते भएका छन् । अहिलेसम्म तीनजना घाइते भई अस्पताल लगिएको छ । अहिले घट्ना स्थिलमा दमकल तथा एम्बुलेन्स पुगेका छन् । 
अहिले उद्धार कार्य भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।