Wednesday, 26th August, 2026
वि.स.

दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

varatpur-1591606237.jpg

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा १७ जना चितवनका र तीन जना नवलपरासीका हुन् ।चितवनका संक्रमितमध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif