Thursday, 20th August, 2026
वि.स.

थाहा १० बिसिङ्खेलमा न्यानो कपडा बितरण

IMG_20190107_114012-1546840535.jpg

थाहानगपालिका वडा न १० मा बिपन्न परिवार को लागि न्यानो कपडा वितरण गरिएको छ। मलेशिया निवासी लक्ष्मी गमेशनको आर्थिक सहयोगमा सामाजसेवी द्वय थाहा १० निबासी मनोज बस्नेत र काठ्माण्डौ निवासी सन्जिब मगरको सक्रियतामा उक्त कपडा वितरण गरिएको छ ।

मलेशियन नागरिक गमेशनले नेपाल भ्रमणको अवसर पारी आर्थिक रुपले बिपन्न एकल महिला शारीरिक रूपमा अशक्त परिवार लाई न्यानो कपडा स्वरूप कम्मल वितरण गरिएको छ उक्त कपडा पाए पछि यो जाडो मा आफू हरु लाई निकै राहत मिलेको लाभान्वित घरधुरीले बताएका छ्न ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०