Friday, 21st August, 2026
वि.स.

थाहा ११ र १२ ले गर्यो जेष्ठ नागरिक सम्मान

70872847_137573550851309_-1569324751.jpg

मकवानपुरको थाहा नगरपालिकाका दुई वडामा जेष्ठ नागरिक सम्मान गरिएको छ । मंगलबार थाहा नगरपालिकाको वडा नं ११ र १२ का २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।

थाहा नगरपालिकाको आयेजनामा सञ्चालित कार्यक्रममा थाहा नगरपालिका ११ का वडा अध्यक्ष किरणमान बल र १२ का वडा अध्यक्ष मान बहादुर स्याङ्तानले जेष्ठ नागरिकहरुलाई ब्ल्याङ्केट र थर्मस वितरण गरेका थिए ।

Kiran Bal को फोटो।

Kiran Bal को फोटो।

Kiran Bal को फोटो।

तस्विरः– वडा अध्यक्ष किरणमान बलको फेसबुकबाट

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif