Tuesday, 25th August, 2026
वि.स.

थाहा-१० मा खानेपनीको मिटर रिडिङ्ग सुरु

1-1601099962.jpg

थाहा -१० मा खानेपनी को २ महिनामा पछि शनिबारबाट मिटर रिडिङ्ग सुरु भएको छ।

२ महिनामा मिटर रिडिङ्ग भएको थाहा- १०मा रहेको बृहत (सितापाइला)खानेपानी तथा सरसफाइ उपोभोक्ता समितिले जनकारी दिएको छ।

मिटर रिडिङ्ग शनिबार बाट सुरु भइ आगामी सोमबार भित्रमा  सकिने मिटर रिडिङ्ग गर्ने कर्मचारी परलाद मगरले जानकारी दिए ।

 यस अघि एक/एक महिनाको मिटर रिडिङ्ग गरिदै आएकोमा याे पटक भने २ मिहनामा रिडिङ्ग गरिएकाे हाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif